काठमाडौँबाट डेढ किलो सुन र एक करोड बढी नगद बरामद

हिमाल प्रेस १४ वैशाख २०८१ १२:०१
136
SHARES
काठमाडौँबाट डेढ किलो सुन र एक करोड बढी नगद बरामद सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँबाट झन्डै डेढ किलो सुन र एक करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झण्डै डेढ किलो सुन र एक करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो।

प्रहरीले सुन र नगदसहित सात जनालाई पक्राउ पनि गरेको छ। यसबारे पत्रकार सम्मेलन गरेर प्रहरीले केहीबेरमा जानकारी दिँदै छ।

प्रकाशित: १४ वैशाख २०८१ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =