मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय स्रोत पुस्तिका जारी

हिमाल प्रेस २१ फागुन २०८० १७:२४
3.3k
SHARES
मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय स्रोत पुस्तिका जारी

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका–२०८० जारी गरेको छ।

पुस्तकमा स्रोतपुस्तिका विकासको उद्देश्य, पुस्तिका प्रयोगकर्ता, प्रयोग गर्ने तरिका, विद्यालय नक्साङ्कन, परिचय समेटिएका छन्।

पुस्तिकामा विद्यालय नक्साङ्कनका कानुनी आधार, विद्यालय एकीकरण समायोजन कार्यविधि- २०७७ ले विद्यालय समायोजनका लागि तोकेका आधारहरू, विद्यालयको भौतिक पूर्वाधार सर्वेक्षण,विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड- २०८० पनि समेटिएका छन्।

त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार सर्वेक्षण कार्यक्रम, विद्यालय सर्वेक्षणले समेट्ने विषय, विद्यालयको भौतिक पूर्वाधार सर्वेक्षण र नक्साङ्कनका लागि गर्नुपर्ने तयारीका विषयमा पुस्तिकामा स्पष्ट पारिएको छ।

यस्ताे छ स्रोत पुस्तिका

 

प्रकाशित: २१ फागुन २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =