एनसेल बिक्री प्रकरण : उच्च अदालतमा रिट दायर

हिमाल प्रेस २० मंसिर २०८० १८:०४
16
SHARES
एनसेल बिक्री प्रकरण : उच्च अदालतमा रिट दायर काठमाडौँको लैनचौरस्थित एनसेल आजियाटाको कर्पोरेट भवन। तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको दाबीसहित रिट परेको हो। एनसेलविरुद्ध बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्।

 

प्रकाशित: २० मंसिर २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =