दाङबाङ गाउँमा पहेंलपुर तोरी

हिमाल प्रेस २६ कार्तिक २०८० १०:२३
14
SHARES
दाङबाङ गाउँमा पहेंलपुर तोरी

दाङ- दाङको बङ्लाचुली गाउँपालिका-३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेंलपुर फुलेको तोरी।

वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका २०० घरधुरीको सामूहिक बसोबास रहेको छ।

तस्बिरः रासस

प्रकाशित: २६ कार्तिक २०८० १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =