रोगले सुके केराका बोट

हिमाल प्रेस २४ भदौ २०८० ८:००
6
SHARES
रोगले सुके केराका बोट
बेनी- म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट। यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरिरहेका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रकाशित: २४ भदौ २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =