युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

हिमाल प्रेस २६ वैशाख २०८१ २१:०१
24
SHARES
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी प्रतिनिधिमूलक तस्बिर।

मस्को- रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ। यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश छ।

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हासिल गरेको दाबी गरेको छ। किएभले पश्चिमी सहयोगको प्रतीक्षा गरिरहेको बेला रुसले यसको फाइदा उठाउँदै दबाब बढाएको हो।

रुसी रक्षा मन्त्रालयले उसको सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ।  – रासस/एएफपी

प्रकाशित: २६ वैशाख २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =