काठमाडौँ- नेकपा एमालेले लगातार अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण बारे छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग राख्दै अवरुद्ध गरेको हो।
सभामुखले आगामी सोमबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।
प्रकाशित: २६ साउन २०८० १३:३०
प्रतिक्रिया