प्रदेश र पालिकासँग माग्यो केन्द्रले बजेट विवरण

हिमाल प्रेस १२ साउन २०८० १६:०६
676
SHARES
प्रदेश र पालिकासँग माग्यो केन्द्रले बजेट विवरण

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेश र पालिकासँग २०८०/८१ लागि शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट विवरण माग गरेको छ। केन्द्रले शिक्षा क्षेत्रमा विनियोजित बजेट एकीकृत गर्नुपर्ने भएकाले सातै प्रदेश र ७५३ पालिकासँग विवरण माग गरिएको जनाएको छ।

केन्द्रले प्रदेश र पालिकालाई सम्बोधन गरी गरेको परिपत्रमा साउन १५ गतेभित्र बजेट विवरण पठाउन आग्रह गरिएको छ।

प्रकाशित: १२ साउन २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =