चितवन पुगेर ओलीले यसरी गरे रोपाइँ [फोटो फिचर]

हिमाल प्रेस १५ असार २०८० १२:३९
28
SHARES
चितवन पुगेर ओलीले यसरी गरे रोपाइँ [फोटो फिचर]

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रोपाइँ गरेका छन्। राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा ओलीले धान हातले र मेसिने धान रोपेका हुन्। धान रोप्ने कार्यक्रम चितवनस्थित केरुङ्गा सामुहिक तरकारी कृषि फर्मको खेतमा भएको हो।

प्रकाशित: १५ असार २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =