पोखरामा स्विमिङ पुलमा डुबेर बालकको मृत्यु

हिमाल प्रेस २८ जेठ २०८० १३:२२
10
SHARES
पोखरामा स्विमिङ पुलमा डुबेर बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

पोखरा– पोखरामा स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको मृत्यु भएको हो।

पोखरा १६, बाटुलेचौरमा मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्वीमिङमा पुलमा पौडी खेल्ने क्रममा ऐनक्स शुक्रबार साँझ ६:१५ बजे डुबेका थिए। डुबेर घाइते उनलाई उपचारार्थ दीप अस्पताल पठाइएकोमा चिकित्सकले राति ७:१० मा मृत घोषणा गरेका थिए।

प्रकाशित: २८ जेठ २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =