झकिझकाउ मायादेवी मन्दिर [तस्बिरहरू]

विनोद परियार २१ वैशाख २०८० २१:२९
76
SHARES
झकिझकाउ मायादेवी मन्दिर [तस्बिरहरू]

लुम्बिनी- २५६७ औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा बिहीबार साँझ मायादेवी मन्दिर बत्तीले झिलिमिली बनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शान्तिदीपमा दीप प्रज्वलन गरेपछि चिनियाँ बौद्ध विहारले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरेको थियो।

मायादेवी मन्दिरमा रातभरि परित्राण पाठ हुनेछ। शुक्रबार बिहान बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८० मूल समारोह हुनेछ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदैछ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =