लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासकाे मत

हिमाल प्रेस ३० चैत २०८० १६:१८
20
SHARES
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासकाे मत

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउसाे बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हाे।सभामुख तुलाराम घर्तिले महराले विश्वासकाे मत पाएकाे घाेषणा गरे।

मुख्यमन्त्री महरालाई माओवादी, एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पक्षमा मत दिएका थिए।

प्रकाशित: ३० चैत २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =