एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा

हिमाल प्रेस १८ फागुन २०७९ १३:४५
4
SHARES
एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा

काठमाडौँ- सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड ब्रान्डको विद्युतीय रिक्सामा प्रयोग हुने ब्याट्री बजारमा ल्याएको छ।
कम्पनीले यसमा १५ महिना वारेन्टी भएको छ।

एक्साइडको ब्याट्री उत्पादनकै क्रममा चार्ज हुने भएकोले सिधा जडान गर्न सकिन्छ।
अलोई प्रणाली भएको यो ब्याट्री छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीले दाबी गरेको छ।

‘रगेड ट्युबलर पोजिटिभ प्लेट’को विशेषता भएकाले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा पनि वृद्धि गर्ने कम्पनीको भनाइ छ। कम्पनीले पुरानो ब्याट्रीसँग नयाँ एक्साइड ब्याट्री साट्न सकिने पनि जनाएको छ।

प्रकाशित: १८ फागुन २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =