हात्तीवनमा लक्ष्मी बैंकको नयाँ शाखा

हिमाल प्रेस १९ माघ २०७९ १२:४२
4
SHARES
हात्तीवनमा लक्ष्मी बैंकको नयाँ शाखा

ललितपुर- हात्तीवनमा लक्ष्मी बैंकले नयाँ शाखा कार्यालय सुरु गरेको छ। हात्तीवन शाखाबाट बैंकले सम्पूर्ण बैंकिङ सेवाका साथै साना तथा लघु कर्जा पनि प्रदान गर्नेछ।

हात्तीवनसँगै लक्ष्मी बैंकको शाखा संख्या १४४ पुगेको छ। यसको पहुँच ५० जिल्लामा फैलिएको छ।

लक्ष्मी बैंकले १४ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, ६९ शाखारहित बैंकिङ एकाइ र २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत् सेवा दिइरहेको छ।

प्रकाशित: १९ माघ २०७९ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =