पोखरा विमान दुर्घटना : थप ११ जनाको सनाखत

हिमाल प्रेस २ माघ २०७९ १७:२७
24
SHARES
पोखरा विमान दुर्घटना : थप ११ जनाको सनाखत

काठमाडौँ- यति एयरलाइन्स ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउनेमध्ये थप ११ जनाको सनाखत भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको छ। गायिका निरा छन्त्याल, डा.सुशील श्रेष्ठ र सोना दिवाकरका छोराको शव पनि सनाखत भएको कास्की प्रहरी प्रमुख कास्कीका एसपी अजय केसीले जानकारी दिए।

विमानमा सवार शालिग्राम आचार्य, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, जमुना शर्मा, बन्दना सुनार, सीता गुरुङ, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव सनाखत भएको छ।

विमान दुर्घटना : हालसम्म ३६ जनाको सनाखत, अस्पतालमा आफन्त शव कुर्दै

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

 

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

पोखरामा विमान दुर्घटना, १६ जनाको शव निकालियो

पोखरा विमान दुर्घटनाः ३२ जनाको शव निकालियो

दुर्घटनाग्रस्त विमानमा थिए ५३ नेपाली र १५ विदेशी

दुर्घटनाग्रस्त जहाजबाट तीन जनाको जीवितै उद्धार

विमान दुर्घटना : ६८ जनाको शव निकालियो

हवाई दुर्घटना : छानबिन समितिले प्रतिवेदन बुझाउँछ तर, कार्यान्वयन हुँदैन

आज यती एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द

पोखरा विमान दुर्घटना, शोकमा डुब्यो पर्वत

विमान दुर्घटना : बिहानैदेखि उद्धार सुरु

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

 

 

प्रकाशित: २ माघ २०७९ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =