आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

काठमाडौँ- आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा)लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन्। २९ वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उनलाई भ्याइनभ्याइ थियो। सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त थिइन्। सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि … Continue reading आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना