धर्नामा रहेकी रुबी खानलाई गृहमन्त्री रवि लामिछानेले भेटे

हिमाल प्रेस ३० पुष २०७९ १४:४१
8
SHARES
धर्नामा रहेकी रुबी खानलाई गृहमन्त्री रवि लामिछानेले भेटे

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछाने मइतीघरमा धर्नामा रहेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेरका छन्। नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता र बाँकेको नन्कुन्नी धोबीको मृत्युबारे छानविनको माग राख्दै धर्नामा रहेका उनीहरूलाई शनिबार लामिछानेले भेटेका हुन्।

कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने लामिछानेले प्रतिबद्धता जनाए।

प्रकाशित: ३० पुष २०७९ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =