एमाले प्रदेश १ को सचेतकमा रेवतीरमण

हिमाल प्रेस २२ पुष २०७९ ७:४७
2
SHARE
एमाले प्रदेश १ को सचेतकमा रेवतीरमण

विराटनगर- नेकपा एमाले प्रदेश १ को सचेतकमा रेवतीरमण भण्डारी मनोनीत भएका छन्। नेकपा एमालेले भण्डारीलाई प्रदेश नं १ को प्रमुख सचेतकमा मनोनयन गरेको हो।

उनी सुनसरी क्षेत्र नबर २(१) बाट विजयी भएका हुन्। उनी एमाले सुनसरीका अध्यक्षसमेत हुन्।

प्रकाशित: २२ पुष २०७९ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =