सप्तरीमा जनमत पार्टीको अर्को जित

हिमाल प्रेस ६ मंसिर २०७९ १४:२३
26
SHARES
सप्तरीमा जनमत पार्टीको अर्को जित

जनकपुरधाम- सप्तरी २ ‘क’ मा जनमत पार्टीका अर्का उम्मेदवारले पनि जित हासिल गरेका छन्। मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई हराउँदै जनमत पार्टीका सतिश सिंह निर्वाचित भएका हुन्।

सिंहले १६ हजार ७ सय ३४ मत प्राप्त गर्दा साहले ८ हजार २सय ९२ मतमात्रै प्राप्त गरे। प्रदेश सभाको सो क्षेत्रको दुवै सिटमा जनमत पार्टीले विजयी हासिल गरेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =