ह्रदयेश, वृषेन्द्रचन्द र सीके राउतको पार्टीबीच कार्यगत एकता

हिमाल प्रेस २७ फागुन २०८० १८:२५
8
SHARES
ह्रदयेश, वृषेन्द्रचन्द र सीके राउतको पार्टीबीच कार्यगत एकता

काठमाडौँ- जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबीच कार्यगत एकता भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष अध्यक्ष वृषेन्द्रचन्द लालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हुन्।

यसअघि तमलोपा र जनता प्रगतिशीलबिच कार्यगत एकता भएको थियो। सो अभियानमा जनमत पार्टी पनि मिसिएको हो।

प्रकाशित: २७ फागुन २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =