सडक निर्माण नभए संसद्‌मै अनशन बस्ने अब्दुल खानको चेतावनी

हिमाल प्रेस २४ माघ २०८० १२:१२
10
SHARES
सडक निर्माण नभए संसद्‌मै अनशन बस्ने अब्दुल खानको चेतावनी फाइल तस्बिर।

काठमाडौँ- जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नारायणगढ–नारायणगढ सडक सुधार नभए अनशन बस्ने चेतावनी दिएका छन्।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै विकास निर्माणका काम नभए आफू संसद्‌मै अनशन बस्ने चेतावनी दिएका हुन्।

उनले वन्यजन्तुबाट बर्दियाका नागरिकले ज्यान गुमाउनु परिरहेको भन्दै यसबारे विगतमा पनि सरकारको ध्यानाकर्षण गराएको तर सरकारले नसुनेको बताए।

प्रकाशित: २४ माघ २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =