नयाँ गठबन्धनबारे निर्णय लिन जनमतले बोलायो सचिवालय बैठक

हिमाल प्रेस २१ फागुन २०८० १२:२४
10
SHARES
नयाँ गठबन्धनबारे निर्णय लिन जनमतले बोलायो सचिवालय बैठक

काठमाडौँ- जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।

काठमाडौंमा उपलब्ध सचिवालयका सदस्यहरूलाई पार्टी कार्यालय बोलाइएको सचिव बीपी साहले जानकारी दिए।

‘डा.सा‘ब (सीके राउत) यता मिटिङमा हुनुहुन्छ। तर हामी पदाधिकारी बैठक बस्ने तयारीमा छौँ।’ साहले भने।

सोमबार बिहान नेकपा एमालेको सचिवालय बैठक चलिरहँदा जनमत अध्यक्ष सिके राउत बालकोट पुगेका थिए।

प्रकाशित: २१ फागुन २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =