इलाम-२ : खड्काभन्दा नेम्बाङ ९८३ मतले अघि

हिमाल प्रेस १६ वैशाख २०८१ २१:४०
50
SHARES
इलाम-२ : खड्काभन्दा नेम्बाङ ९८३ मतले अघि

काठमाडौँ- इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ। राति ९ बजे प्राप्त मत परिणामअनुसार एमालेका सुहाङ नेम्बाङ ३७८३ मतसहित अग्रस्थानमा छन्। त्यस्तै कांग्रेसका डम्बर खड्काले २८०० मत पाएका छन्। उनीहरूबीचको मतान्तर ९८३ रहेको छ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ६६१ मत प्राप्त गरेका छन्। वडा नं. ६ सम्म आइपुग्दा कुल ८ हजार १३८ मत गणना भएको छ।

प्रकाशित: १६ वैशाख २०८१ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =