बझाङमा फेरि एमालेको झिनो अग्रता

हिमाल प्रेस १७ वैशाख २०८१ ११:०७
2
SHARE
बझाङमा फेरि एमालेको झिनो अग्रता

काठमाडौँ- बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ।

एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन्।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८८० मत पाएका छन्।

तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =