 
                             
                                            काठमाडौँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘सावित्रीको बाख्रो’ मञ्चन हुने भएको छ।
नाटक यही असार ३० गते मञ्चन गरिने छ। ‘सावित्रीको बाख्रो’ कथाकार भवानी भिक्षुको मनोवैज्ञानिक कथा हो। यसलाई नाट्य रुपान्तरण र निर्देशन हिमाल भुजेलले गरेका छन्।
नाटक असार ३० गते एकदिनमात्र मञ्चन हुने निर्देशक भुजेलले बताए। नाटक शनिबार साँझ साढे पाँच बजे मञ्चन हुनेछ।
                            प्रकाशित: २६ असार  २०८० १३:०३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 