काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र कांग्रेसको १५औँ समानन्तर महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
पूर्वसभापति देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले आगामी असोज १७ बाट महाधिवेशन गर्दा देउवा नेतृत्वको इतरपक्षले आगामी मंसिरमा महाधिवेशन गर्दैछ।
प्रकाशित: १७ असोज २०८३ १०:४२ | Saturday, October 3, 2026
प्रतिक्रिया



