मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित

हिमाल प्रेस २९ कार्तिक २०८३ २०:०४ | Sunday, November 15, 2026
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित

बुटवल- मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको अध्यक्षमा पत्रकार कपिल ज्ञवाली निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद पाठक, सचिवमा लीलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनलाल न्यौपाने चयन भएका छन्।

सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोखरेल चयन भएका छन्। गंगा गौरीलाई मनोनीत सदस्यका रूपमा चयन गरिएको छ।

निर्वाचन समितिको संयोजकमा समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) रहेका थिए। समितिका सदस्यहरूमा सरोज गौतम र तेजेन्द्र केसी रहेका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ २०:०४ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast