एसीसी प्रिमियर कप

हङकङविरुद्ध नेपालले बलिङ गर्ने, प्लेइङ ११ मा छैन परिवर्तन

हिमाल प्रेस २३ भदौ २०८३ ७:१२ | Tuesday, September 8, 2026
12
SHARES
हङकङविरुद्ध नेपालले बलिङ गर्ने, प्लेइङ ११ मा छैन परिवर्तन

काठमाडौँ- एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध टस हारेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस हारेर बलिङ गर्ने निर्णय लिएका छन्। प्लेइङ ११ मा भने साउदी अरेबियाविरुद्ध खेलेको अन्तिम एघारलाई नै निरन्तरता दिएको छ।

प्रकाशित: २३ भदौ २०८३ ७:१२ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast