एसीसी प्रिमियर कप : नेपालले यूएईविरुद्ध टस जित्यो, ब्याटिङ गर्ने

हिमाल प्रेस २७ भदौ २०८३ ७:०३ | Saturday, September 12, 2026
एसीसी प्रिमियर कप : नेपालले यूएईविरुद्ध टस जित्यो, ब्याटिङ गर्ने

काठमाडौँ- तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निर्णय लिएका छन्।

मलेसियामा जारी खेल नेपाली समयअनुसार ७ः१५ देखि सुरु हुनेछ।

प्रकाशित: २७ भदौ २०८३ ७:०३ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast