एसीसी प्रिमियर कप : नेपाल र ओमानको सेमिफाइनल भिडन्त

हिमाल प्रेस २५ भदौ २०८३ ६:५३ | Thursday, September 10, 2026
एसीसी प्रिमियर कप : नेपाल र ओमानको सेमिफाइनल भिडन्त BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। समूह ए को विजेता नेपाल र समूह बी को उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको ओमान दुवै फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा छन्।

एसियाली क्रिकेटमा यी दुई टोली चिरपरिचित प्रतिद्वन्द्वी हुन्। अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण खेलमा पटक(पटक भेट भइरहने यी दुईबीचको खेल सँधै नेक टु नेक रहँदै आएको छ।

प्रकाशित: २५ भदौ २०८३ ६:५३ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast