विश्वविद्यालयमा मेरिटोक्रेसी आलंकारिक विषय होइन : प्रधानमन्त्री ओली

हिमाल प्रेस ४ फागुन २०८१ १६:२० | Sunday, February 16, 2025
विश्वविद्यालयमा मेरिटोक्रेसी आलंकारिक विषय होइन : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको बताएका छन्।

आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तरमा ओलीले शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र? प्रश्न गरे।

‘मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन। बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो। आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन्। हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी कामअगाडि बढाइरहेका छौं,’ बैठकमा प्रधानमन्त्री ओलीले भने।

रसातलको यात्रामा उच्च शिक्षा

प्रकाशित: ४ फागुन २०८१ १६:२० | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast