रसातलको यात्रामा उच्च शिक्षा

काठमाडौँ- गत सोमबार (पुस २ गते) त्रिभुवन विश्वविद्यालयबाट करिब ७३ हजार विद्यार्थी दीक्षित भए। स्नातकदेखि विद्यावारिधिसम्म एकै वर्षमा धेरै विद्यार्थी दीक्षित गराएको भन्दै त्रिविले खासै नाम नसुनिएको ‘अफिसियल वर्ल्ड  रेकर्ड’ नामक संस्थाबाट विश्व रेकर्डको सर्टिफिकेटसमेत हात पार्‍यो। तर त्रिविले उपलब्ध गराइरहेको शिक्षाको गुणस्तर, व्यावहारिकता, त्यहाँभित्रको राजनीति, परीक्षा प्रणालीलगायतमाथि प्रश्न गर्दै धेरैले विश्व रेकर्डमाथि व्यंग्य गरे। … Continue reading रसातलको यात्रामा उच्च शिक्षा