चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा, पहिलो दिन अंग्रेजी

हिमाल प्रेस २९ माघ २०८१ १५:४९ | Tuesday, February 11, 2025
चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा, पहिलो दिन अंग्रेजी सामुदायिक विद्यालयका विद्यार्थी। फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ८ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

काठमाडौँ महानगरपालिकाको आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समितिको सोमबार (माघ २८ गते) को निर्णयानुसार शैक्षिक सत्र २०८१ को आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समय तालिका सार्वजनिक गरिएको हो।

परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुनेछ। परीक्षा सञ्चालन समय दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म हुनेछ।

यस्तो छ परीक्षा तालिका

प्रकाशित: २९ माघ २०८१ १५:४९ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast