हर्क साम्पाङले भने : ०८४ मा मेरै नेतृत्वमा पार्टी खोल्छु, बहुमत दिनू

हिमाल प्रेस ४ मंसिर २०८१ ८:०९
22
SHARES
हर्क साम्पाङले भने : ०८४ मा मेरै नेतृत्वमा पार्टी खोल्छु, बहुमत दिनू

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा पार्टी खोल्ने घोषणा गरेका छन्। उनले आउँदो चुनावसम्ममा पार्टी खोल्ने र निर्वाचनमा भाग लिने बताएका छन्।

आज सामाजिक सन्जालमार्फत उनले आफ्नो पार्टीलाई बहुमत दिन समेत अनुरोध गरेका छन्। उनले आफूबाहेकले देश बनाउन नसक्ने बताएका छन्।

प्रकाशित: ४ मंसिर २०८१ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast