नेपाल संवत् माटोको संवत् : प्रधानमन्त्री

हिमाल प्रेस १७ कार्तिक २०८१ ९:०७
12
SHARES
नेपाल संवत् माटोको संवत् : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठकाडाैँ- नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो
संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए।

उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १७ कार्तिक २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =