पूर्वी नेपालमा ‘भारी वर्षा’, कहाँ कहाँ भइरहेको छ?

हिमाल प्रेस १८ असोज २०८३ ७:५२ | Sunday, October 4, 2026
पूर्वी नेपालमा ‘भारी वर्षा’, कहाँ कहाँ भइरहेको छ? फाइल तस्बिर

काठमाडौँ- पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन भएको छ।

अनारमनी बिर्तामा ३३.२ मिलिमिटर, दमकमा ३५.६ मिलिमिटर वर्षा भएको छ। बागमती र गण्डकी विभिन्न भूभागहरूमा हल्का वर्षा मापन भएको छ।

 

प्रकाशित: १८ असोज २०८३ ७:५२ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast