काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ।
प्रकाशित: ४ मंसिर २०८३ ८:३६ | Friday, November 20, 2026
प्रतिक्रिया



