काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बस्दैछ। आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शाह आइतबार दुई दिने भारत भ्रमण जाँदैछन्।
प्रकाशित: ४ मंसिर २०८३ ९:१८ | Friday, November 20, 2026
प्रतिक्रिया



