मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ३१ भदौ २०८३ ९:५८ | Wednesday, September 16, 2026
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज (बुधबार) बस्दैछ। प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्नेछ।

​बैठक प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

आजको मन्त्रिपरिषद् ​बैठकमा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।

प्रकाशित: ३१ भदौ २०८३ ९:५८ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast