प्रधानमन्त्रीको चेतावनी : एकदुईजना उम्किन्छु भन्ने नसोचे हुन्छ

हिमाल प्रेस १५ कार्तिक २०८३ २०:०६ | Sunday, November 1, 2026
8
SHARES
प्रधानमन्त्रीको चेतावनी : एकदुईजना उम्किन्छु भन्ने नसोचे हुन्छ

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमा  ‘एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ भनेका छन्।

सोमबार अपरान्ह उनले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’

प्रधानमन्त्री शाहले कसलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन् स्पष्ट छैन।

उनको स्ट्याटसमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले कमेन्ट गरेका छन्, ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो?’ भनेका छन्।

प्रकाशित: १५ कार्तिक २०८३ २०:०६ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast