काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंले हिमाल प्रेसलाई जानकारी दिए।
प्रकाशित: १७ भदौ २०८३ १२:३० | Wednesday, September 2, 2026
प्रतिक्रिया


