काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज (असोज १९) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बस्न लागेको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।
प्रकाशित: १९ असोज २०८३ ११:५० | Monday, October 5, 2026
प्रतिक्रिया



