काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले सामाजिक सन्जालमार्फत उम्मेदवारी घोषणा गरेकी हुन्। यसपालि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
उनी तेह्रथुमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन्।
प्रकाशित: १८ असोज २०८३ ८:३६ | Sunday, October 4, 2026
प्रतिक्रिया



