काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणका क्रममा भएको दुई देशीय छलफलपछि मोदीले सोही रकम सहयोग गर्ने घोषणा गरेका हुन्।
दुई देशका प्रतिनिधिबीच विकास निर्माण समेत संयुक्त लगानी गरेर काम गर्ने सहमति भएको छ। जनकपुर- अयोध्या रेल सेवासहित काम गर्नेगरी आज संयुक्तरूपमा उद्घाटन गरिएको छ।
प्रकाशित: ७ मंसिर २०८३ १४:०८ | Monday, November 23, 2026
प्रतिक्रिया



