नयाँ दिल्ली- प्रधानमन्त्री बालेलेन शाहले भारतीय समकक्षी एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन् ।
सोमबार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन्।
पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका छन्। त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे । दुई दिने भारत भ्रमणको नेतृत्व गर्दै शाह आइतबार (हिजो) भारत गएका हुन्।
त्बतब
प्रकाशित: ७ मंसिर २०८३ १३:१५ | Monday, November 23, 2026
प्रतिक्रिया



