उद्धारमा नेपाली सेना (तस्बिरहरू)

हिमाल प्रेस १३ असोज २०८१ २१:३८
10
SHARES
उद्धारमा नेपाली सेना (तस्बिरहरू)

काठमाडौँ- नेपाली सेनाले प्राकृतिक विपद्को उद्धार कार्यमा साढे चार हजार सेना खटाएको छ। शनिबार र आइतबार गरेर चार पाँच सय सेनाहरू खटाएको हो।

बाढीपहिरोका कारण प्रभावित काठमाडौँ उपत्यका लगायत कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशका विभिन्न १६० स्थानहरूमा सेनाहरु खटिएका थिए। अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोग तथा समन्वयमा खोज तथा उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ।

देशका विभिन्न स्थानमा अवरुद्ध भएका सडक खण्डको अवरोध हटाउने, पहिरो पन्छाउने लगायतका कार्य समेत सञ्चालन भइरहेको सेनाको भनाइ छ।

 

प्रकाशित: १३ असोज २०८१ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =