‘किताब मलाई सम्झना छैन, तै पनि त्यसले मलाई फाइदै भयो होला’

हिमाल प्रेस ४ भदौ २०८१ १७:११ | Tuesday, August 20, 2024
‘किताब मलाई सम्झना छैन, तै पनि त्यसले मलाई फाइदै भयो होला’ फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिकी श्रीमती भावनाले आफूले पुस्तक लिएर गएको भने पनि आफूलाई कुनै याद नभएको बताए।

गिरिको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा भावनाले देउवाले धेरै पहिले आफ्नो पुस्तक लगेको तर फिर्ता नगरेको गुनासो गरेकी थिइन्। देउवाले उनको भनाइको जवाफ फर्काएका हुन्।

‘भारती सिलवालजीले एउटा कुरा भन्नुभएको छ, कि उहाँको किताब मैले लगेको भनेर। त्यसको मलाई सम्झना छैन तैपनि किताबले मलाई फाइदै भयो होला,’ उनले भने, ‘उहाँलाई धन्यवाद दिन चाहन्छु।’

प्रदीप गिरिकी श्रीमतीले देउवासँग किताब फिर्ता मागेपछि…

प्रकाशित: ४ भदौ २०८१ १७:११ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast