निमावि शिक्षककाे परीक्षा केन्द्र सार्वजनिक [सूची]

हिमाल प्रेस ३ भदौ २०८१ १२:५६
282
SHARES
निमावि शिक्षककाे परीक्षा केन्द्र सार्वजनिक [सूची]

काठमाडाैँ- शिक्षक सेवा आयोगले आगामी शनिबार (भदाै ८ गते) देखि सञ्चालन हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदकाे खुला परीक्षा केन्द्र निर्धारण गरेकाे छ।

शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाको केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण सार्वजनिक गरिएकाे आयोगले जनाएको छ।

आयाेगले जिल्लागत रूपमा परीक्षा केन्द्रकाे विवरण जारी गरेकाे छ।

 

प्रकाशित: ३ भदौ २०८१ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast