आयोगले सार्वजनिक गर्‍यो यी विषयको नतिजा [नामसहित]

हिमाल प्रेस ६ माघ २०८० १७:१४ | Saturday, January 20, 2024
आयोगले सार्वजनिक गर्‍यो यी विषयको नतिजा [नामसहित]

काठमाडौँ-  शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी र गण्डकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ।

आयोगले कोशी प्रदेशको सामाजिक र गण्डकी प्रदेशको गणित–विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।

आयोगले लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरूसँग गत पुस २२ देखि २६ गतेसम्म अन्तर्वार्ता लिएको थियाे।

अन्तर्वार्तामा सफल उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको बेवसाइट सर्च गर्न सकिने आयोगले जनाएको छ।

नाम हेर्नुहाेस्

प्रकाशित: ६ माघ २०८० १७:१४ | Saturday, January 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast