आयोगले सार्वजनिक गर्‍यो निमावि नेपालीको नतिजा

हिमाल प्रेस २९ मंसिर २०८० ६:०५
आयोगले सार्वजनिक गर्‍यो निमावि नेपालीको नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि) तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित परीक्षार्थीको नतिजा बिहीबार सार्वजनिक गरेको हो।

आयोगले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ।

नतिजा

प्रकाशित: २९ मंसिर २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast